कोरोना संक्रमित दुई महिलाको मृत्यु

कोरोना संक्रमित दुई महिलाको मृत्यु
+
-

नेपालगञ्ज – बाँकेमा उपचार गराउन आएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, रोल्पा लिवाङका ४२ वर्षीया महिला र दाङ बबईका ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ।

रोल्पाका ४२ वर्षीया महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । भने दाङका ८० वर्षीया महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएकोमा उनलाई भोलिपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएको थियो।

बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका ८२ जनाको मृत्यु भइसकेको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’