क्रिकेटर कुन्दन सिंहको निधन

क्रिकेटर कुन्दन सिंहको निधन
+
-

जनकपुरधाम – मिर्गौलामा समस्या देखिएर उपचारमा रहेका क्रिकेट खेलाडीको कुन्दन सिंहको मृत्यु भएको छ । २४ वर्षीय क्रिकेटर सिंहको आइतवार मृत्यु भएको हो ।

प्रदेश २ को तर्फबाट १९ वर्षमुनिको क्रिकेट प्रतियोगितामा खेलेका कुन्दनको आइतबार बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिए । कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि काम गर्न छोडेको थियो ।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मिर्गौला फेर्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए । तर आर्थिक समस्याका कारण उनले मिर्गौला फेर्न सकेका थिएनन् ।

सरकार पक्षबाट कुनै सहयोग नभएपछि कुन्दनलाई सहयोग गर्न जिल्ला क्रिकेट संघ धनुषाको अगुवाईमा जनकपुरधामम ‘कुन्दन बचाउ अभियान’ चलाएर युवाहरुले करिब सात लाख रुपैयाँ संकलन गरि कुन्दनको उपचारमा सहयोग गरेका थिए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’