देश सञ्चार
पुस २६, २०७७
अ
+
अ
अ
-
काठमाडौँ – पशुपति मन्दिर नजिकै बागमती नदीको किनारमा एक जना नवजात शिशुको शव फेला परेको छ।
नदी सरसफाई गर्ने क्रममा मृत अवस्थामा शिशुको शव भेटिएको काठमाडौँ प्रहरी प्रवक्ता प्रमेश विष्टले जानकारी दिए। शिशुको मृत्यु केही दिन अघि नै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
घटनाबारे अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिए।
भर्खरै
लोकप्रिय







































































































































































































