कोरोना संक्रमित नेकपा सुदूरपश्चिम प्रदेश सदस्य बमलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

कोरोना संक्रमित नेकपा सुदूरपश्चिम प्रदेश सदस्य बमलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो
+
-

धनगढी– कोरोना संक्रमण पुष्टि भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सदस्य जीवन बमलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

स्वास्थ्यमा असहजता आएपछि सदस्य बमलाई हेलिकोप्टरबाट आइतबार काठमाडौँ लगिएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १ बसन्त टोल घर भएका बमलाई पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेका बममा ज्वरो र खोकी नरोकिएपछि दुई दिनअघि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’