गृह मन्त्रालयले भन्यो- निर्वाचनको माहोल बन्दै छ

गृह मन्त्रालयले भन्यो- निर्वाचनको माहोल बन्दै छ
+
-

काठमाडौँ- गृह मन्त्रालयले मध्यावधि निर्वाचनको माहोल बनिरहेको जनाएको छ।

अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र तीनवटै सुरक्षा निकायका प्रमुखसहित सोमबार बसेको बैठकपछि गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको माहोल क्रमश बनिरहेको छ।

मध्यावधि निर्वाचन आगामी बैशाख १७ र २७ गते हुँदै छ। तर प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। बैठकमा अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीका लागि बजेटको अभाव हुन नदिने बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?