प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न: के संसद विघटन भारतको इशारामा गरेको हो?

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न: के संसद विघटन भारतको इशारामा गरेको हो?
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमबाट प्रश्न गर्दै नेकपाका दाहाल-नेपाल गुटका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन भारतको इशारामा गरेको हो भनी सोधेका छन्।

‘म यही मञ्चबाट सोध्न चाहन्छु, के संसद विघटन भारतको इशारामा गरेको हो?’ दाहालले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने।

उनले सगरमाथाको नाम परिवर्तन गर्ने भारतीय प्रयास भन्दै जिन्युजको अभियानको आलोचना पनि गरेका छन्।

उनले जिन्युजका सुधीर चौधरीलाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्तालाई नौटंकीको संज्ञा पनि दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?