एकता टुट्नुमा ओली दोषी भएको प्रचण्डको दाबी

एकता टुट्नुमा ओली दोषी भएको प्रचण्डको दाबी
+
-

काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो बलिदान र संघर्षपछि प्राप्त गरेको संविधान संकटमा परेको भन्दै त्यसको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्।

नेकपा काठमाडौँ जिल्ला कमिटिद्वारा आयोजित बृहत अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा सहमतिमै गरेको भन्दै विगत र भविष्यको मार्गलाई निर्धारण गरेरै एकता गरेको बताए।

दाहालले एकता टुट्नुमा ओली दोषी रहेको आरोपसमेत लगाएका थिए। साथै दाहालले निर्वाचन आयोगमा आफूहरु आधिकारिक प्रमाणित हुने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?