
देश सञ्चार
माघ १, २०७७

अ
+
अ
अ
-
काठमाडौँ- नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा चढेको हेलिकप्टर बिहीबार आकस्मिक अवतरण भएको छ।
पर्वतका लागि उडेको हेलिकप्टर गोरखाको पालुङटारमा खराब मौसमका कारण आकस्मिक अवतरण भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।
पालुङटार नगरपालिकाको आँपपिपल नजिकै हेलिकप्टर अवतरण भएको थियो।

