माघ ७ गतेबाट राष्ट्रिय महिला लिग फुटबल: विदेशी खेलाडी पनि समावेश गर्न पाइने, दशरथ रंगशालमा खेल हुने

माघ ७ गतेबाट राष्ट्रिय महिला लिग फुटबल: विदेशी खेलाडी पनि समावेश गर्न पाइने, दशरथ रंगशालमा खेल हुने
+
-

काठमाडौँ- अखिल नेपाल फुटबल संघ-एन्फाले माघ ७ गतेबाट राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रतियोगिताको उद्घाटन र फाइनल दशरथ रंगशालामा हुनेछ। अन्य खेलहरु सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजना गरिनेछ।

१३ औँ दक्षिण एसियाली खेलकुदपछि दशरथ रंगशालामा खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन। प्रतियोगिता फागुन ७ गतेसम्म हुने छ। सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। एउटा टोलीले बढीमा चार जना विदेशी खेलाडीलाई टोलीमा राख्न पाउने एन्फाले जनाएको छ।

प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले ८ लाख र तेस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने छ। चौथो हुने टोलीलाई तीन लाख रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर र सर्वोत्कृष्ट प्रशिक्षक, गोलरक्षक, रक्षक, मिडफिल्डर र स्ट्राइकरलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने छ। प्लेयर अफ दी म्याचले पाँच हजार रुपैयाँ पाउने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?