संसद विघटनसम्बन्धी मुद्दाको निरुपण संवैधानिक इजलासमै गर्ने सर्वोच्चको निर्णय

संसद विघटनसम्बन्धी मुद्दाको निरुपण संवैधानिक इजलासमै गर्ने सर्वोच्चको निर्णय
+
-

काठमाडौँ- सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासले शुक्रबार संसद विघटनसम्बन्धी मुद्दाको निरुपण संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको छ।

संसद विघटनसम्बन्धी मुद्दामा माघ ४ गतेदेखि संवैधानिक इजलासमा निरन्तर बहस हुने पनि सर्वोच्चले जानकारी दिएको छ। संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र बस्दै आएको थियो।

प्रधानन्यायाधीश जबरासहित पाँच जना न्यायाधीशको संवैधानिक इजलासले आइतबारदेखि निरन्तर सुनुवाइ हुने जानकारी दिएको हो। आदेशमा भनिएको छ- प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३) बमोजिम गम्भीर संवैधानिक ब्याख्याको प्रश्न समावेश देखिएकाले निवेदकको माग बमोजिम गर्नु परेन।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाइ बृहत पूर्ण इजलासबाट हुनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो। अब प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटको सुनुवाइ संवैधानिक इजलासले संयुक्तरुपमा गर्ने छ।

 

 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले संसद विघटनअघि न्यायाधीशहरुसँग भेटेको नेता श्रेष्ठको इजलासमै दाबी

प्रधानमन्त्रीले संसद विघटनअघि न्यायाधीशहरुसँग भेटेको नेता श्रेष्ठको इजलासमै दाबी

संसद विघटनसम्बन्धी मुद्दाको क्षेत्राधिकारबारे संवैधानिक इजलासमा बहस निरन्तर

संसद विघटनसम्बन्धी मुद्दाको क्षेत्राधिकारबारे संवैधानिक इजलासमा बहस निरन्तर

प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

प्रधानमन्त्रीबाट धारा नै उल्लेख नगरी संसद विघटनको सिफारिस!

प्रधानमन्त्रीबाट धारा नै उल्लेख नगरी संसद विघटनको सिफारिस!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?