चोरलाई ५८ वर्ष कैद !

चोरलाई ५८ वर्ष कैद !
+
-

काठमाडौँ- १० वटा फरक चोरीका घटनामा ५८ वर्ष कैद सजाय पाएका एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको महानगरीय अपराध महाशाखाले ४१ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला अदालतले श्रेष्ठविरुद्ध उक्त फैसला सुनाएको थियो। श्रेष्ठ १५ वर्षयता फरार थिए।

फरक फरक मुद्धामा भएको फरक फरक फैसलाको आधारमा श्रेष्ठको कैद सजाय ५८ वर्ष तय भएको बुझिएको छ। श्रेष्ठलाई काठमाडौँको बौद्धबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?