एन्फा कार्य समिती बैठक : ललितपुरका अध्यक्ष थापामाथीको निलम्बन फुकुवा, थप तीन जिल्लालाई सदस्यता दिन सिफारिस

एन्फा कार्य समिती बैठक : ललितपुरका अध्यक्ष थापामाथीको निलम्बन फुकुवा, थप तीन जिल्लालाई सदस्यता दिन सिफारिस
+
-

काठमाडौँ- अखिल  नेपाल फुटबल संघ-एन्फाको वार्षिक साधारण सभाको अघिल्लो दिन सोमबार बसेको केन्द्रीय कार्यसमिती बैठकले ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापामाथीको निलम्बन फुकुवा गरेको छ।

थापामाथी यसअघि एन्फाले कारबाही स्वरुप निलम्बन गरेको थियो। यसैगरि समितीको बैठकले एन्फाको नयाँ जिल्ला सदस्यका रुपमा मनाङ, खोटाङ र नवलपरासी पूर्वलाई सदस्यता दिन सिफारिस गर्ने निर्णय गरेको छ। यसलाई साधारण सभाले अनुमोदन गर्नुपर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?