होटलमा लगेर परीक्षा लिने कास्कीको एक विद्यालयका प्रधानाध्‍यापकसहित तीन शिक्षक पक्राउ

होटलमा लगेर परीक्षा लिने कास्कीको एक विद्यालयका प्रधानाध्‍यापकसहित तीन शिक्षक पक्राउ
+
-

काठमाडौँ- कास्कीको एक विद्यालयकी छात्रालाई  कक्षा-११ को परीक्षा होटलमा पुर्‍याएर लिएको आरोपमा तीनजना शिक्षक पक्राउ परेका छन्। राष्ट्रिय माध्यमिक विद्यालयका तीन जना शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र शिक्षक ४० वर्षीय शिरीष कुमार बस्ताकोटी छन्। उनीहरुले ऐच्छिक अंग्रेजी र शैक्षणिक विधिको परीक्षा एक छात्रालाई होटल पुर्‍याएर लेखाएको कास्की प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका छात्रालाई होटलमा परीक्षा लिएको उजुरी पछि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?