
काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबल २०११ बुधबारदेखि सुरु भएको छ। प्रतियोगिताको उदघाटन खेल दशरथ रंगशालामा भयो।
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडेका थिए। यो खेल गोलरहित बराबरीमा सकियो। नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद-सागयता दशरथ रंगशालमा फुटबल खेल आयोजना हुन सकेको थिएन।
प्रतियोगिता सकिएको केही महिनामा कोरोना महामारी सुरु भएको थियो।