हुम्लामा निर्वाचनको तयारी सुरु, सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण तालिम

हुम्लामा निर्वाचनको तयारी सुरु, सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण तालिम
+
-

सिमकोट- जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाख १७ र २७ गते हुने निर्बाचनका लागि सहायक नाम दर्ता अधिकारीलाई पहिले कार्यक्रमका रुपमा मतदाता उद्यावधिक गर्नका लागि अभिमुखीकरण तालिम दिएर पहिलो कार्यक्रम सञ्चालन गरेको छ।

निर्बाचनका लागि कार्यालयले सार्वजनिक गरेको कार्य तालिका अनुसार काम अगाडी बढाउन सात वटै गाउँपालिकाबाट कर्मचारी झिकाएर अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो।

निर्बाचन केन्द्रीत कार्यक्रम अनुसार माघ १६ र १७ गतेका लागि मतदाता नामावली अध्याबधिक गर्ने, नाम हटाउने, नाम सच्याउने, दाबी बिरोध गर्ने कार्यक्रम तय भए अनुसार सबै गाउँपालिकाका एक एक जना सहायक नाम तर्दा अधिकारीलाई अभिमुखीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी महेश कुमार थापाले जानकारी दिए।

जिल्लामा अभिमुखीकरणमा सिकेका कुरा अनुसार प्रत्येक गाउँपालिका निर्धारित कार्यक्रम सञ्चालन हुने उनले बताए। अभिमुखीकरणमा सात गाउँपालिकाका सात जनाको सहभागिता रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?