
देश सञ्चार
माघ १२, २०७७
अ
+
अ
अ
-
प्रतिनिधिसभा विघटन तथा राज्य शक्तिको दुरुपयोग विरुद्ध प्रदर्शनका लागि प्रधानमन्त्री निवास अगाडि पुगेका मानवअधिकारवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

