
देश सञ्चार
माघ १३, २०७७
अ
+
अ
अ
-
हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल के टू को सफल आरोहण गरेर कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु स्वदेश फर्किएका छन् । कीर्तिमानी आरोही निर्मल पूर्जासहित १० नेपालीले विश्वको दोस्रो अग्लो हिमाल के टू को माघ ३ गते सफल आरोहण गरेका थिए । पूर्जासहितको सो टोली मंगलबार बिहान काठमाडौँ आइपुगेको हो ।

