फटाफट साग बिक्री

फटाफट साग बिक्री
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लामा किसानले बिक्रीका लागि ल्याउने ग्रीन हाउसमा उत्पादन गरेको साग डोको बिसाउन नपाउँदै बिक्री हुने गरेको छ ।

हिउँदभरि अन्य हरियो तरकारी उत्पादन नहुने भएपछि ग्रीन हाउसमा उत्पादन भएर बिहान बिक्रीका लागि आउने सागको बिक्री बढेको हो ।

प्रत्येक दिन दुई देखि तीन डोको ग्रीन हाउसमा उत्पादन गरेर बिक्रीका लागि साग ल्याउने सिमकोट गाउँपालिका वडा नम्बर २ की तुली बोहराले बिक्रीमा समस्या नभएको बताइन्।

दुई घण्टा पैदल हिँडेर ल्याउनुपर्ने साग बिक्री गर्न १५ मिनेट पनि समय नलाग्ने गरेको उनले बताइन्।

एक डोकोमा ५० देखि ६० मुठा साग ल्याएर प्रतिमुठा ४० रुपियाँमा बिक्री गरिन्छ ।

सिमकोट ३ की लामु लामाले पनि ग्रिनहाउसमा उत्पादन भएको साग बिक्री गर्न भ्याई नभ्याई भएको बताइन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?