शान्तिवाटिकामा प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसको विरोधसभा

शान्तिवाटिकामा प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसको विरोधसभा
+
-

काठमाडौँ- प्रतिनिधि सभाको विघटनविरुद्ध नेपाली कांग्रेसले काठमाडौँको रत्नपारकस्थित शान्तिवाटिकामा विरोधसभाको आयोजना गरेको छ।

शुक्रबार पाँच वीर सहीदहरुको फोटोमा माल्‍यार्पण, मौनधारणपछि विरोधसभा सुरु भएको हो।

विरोधसभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गगन कुमार थापा, प्रदीप पौडेल लगायतका नेताहरु बोल्‍ने कार्यक्रम रहेको छ।

काँग्रेसले देशभरी नै प्रतिनिधिसभा विघटनविरुद्ध विरोध सभा र प्रदर्शन गर्दै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?