
देश सञ्चार
माघ १८, २०७७
अ
+
अ
अ
-
वरिष्ठ गायिका ज्ञानु राणा, वि सं २०१६ सालमा पहिलोपल्ट रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन्। त्यसरी शुरु भएको यात्रा अहिलेसम्म निरन्तर छ। जनकेशरी धर्मराज थापा अनि सावित्री थापाकी जेठी सन्तान राणाको संगीतमा संक्रियताले ६० वर्ष नाघेको छ।

