झापाको कचनकवलमा आगलागी, एकजनाको जलेर मृत्यु

झापाको कचनकवलमा आगलागी, एकजनाको जलेर मृत्यु
+
-

झापा – झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

घेरावारी नेमुबाडी गाउँका गोबर्धन राजवंशीको घरमा राति १२ बजे आगलागी भएको हो।

आगोबाट जलेर राजवंशीको मृत्यु भएको स्थानीयबासी नवराज भट्टराईले जानकारी दिए।

आगोमा परि चौपाया पनि जलेर मरेका उनले बताए।

घरमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल क्षति भएको आँकलन गरिएको छ।

घटनास्थलमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष