कोटेश्वरमा बन्दकर्ता र प्रहरीबीच झडप, मोटरसाइकल तोडफोड (तस्बिरहरु)

कोटेश्वरमा बन्दकर्ता र प्रहरीबीच झडप, मोटरसाइकल तोडफोड (तस्बिरहरु)
+
-

काठमाडौँ– काठमाडौँको कोटेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

आम हड्ताललाई प्रभावकारी बनाउन सडकका निस्किएका नेकपा कार्यकर्ताले मोटरसाइकल तोडफोड गरेका छन्। मोटरसाइकल तोडफोडपछि अवस्था तनावग्रस्त बनेको हो।

दाहाल–नेपाल समूहले बिहीबार देशव्यापी  आम हड्ताल घोषणा गरेको छ। सरकारले बुधबार विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा उक्त समूहले आमहड्ताल आयोजना गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?