उत्तराखण्डको चमोलीमा अवस्थित हिमनदी फुट्दा दुई पावर हाउसमा क्षति, अलकनंदा क्षेत्र जोखिममा

उत्तराखण्डको चमोलीमा अवस्थित हिमनदी फुट्दा दुई पावर हाउसमा क्षति, अलकनंदा क्षेत्र जोखिममा
+
-

भारतको उतराखण्डको चमोली जिल्लामा रहेको हिमनदी फुटेपछि त्‍यस क्षेत्रका बासिन्दालाई सतर्कत गराइएको छ।

हिमनदी फुटेपछि धौलीगंगा नदीको जलस्तर लगातार रुपमा बढ्दै गएको छ। उत्तराखण्डका मुख्‍यमन्त्री त्रिवेन्द्र सिंह रावत त्‍यसक्षेत्रमा पुगेको जानकारी दिएका छन्।

यस्तै त्‍यसक्षेत्रका सय देखि दुई सय व्‍यक्तिहरुको ज्‍यान जान सक्‍ने खतरा रहेको बताएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन्।

यसका साथै त्‍यस क्षेत्रमा बनाइएको ऋषिगंगा पावर प्रोजेक्टमा क्षति पुगेको छ। उक्त प्रोजेकटमा काम गर्ने मजदुरहरु बेपत्ता भएका छन्।

नदी छेउमा बसेका केही घरहरु पानीमा बगेका छन् भने आसपासका गाउँहरुलाई लाखी गराइएको छ।

यस्तै ऋषिगंगाका साथै एनटीपीसीको एउटा प्रोजेक्टमा पनि क्षति पुगेको छ भने तपोवन बैराज, श्रीनगर ड्याम तथा ऋषिकेश ड्‍याममा समेत क्षतिग्रस्त भएका छन्।

हिमनदी फुटेर नदीमा बाढी आएपछि त्‍यसक्षेत्रमा चमोलीका प्रहरीहरु तपोवन क्षेत्रमा उद्दारमा खटिएको बीबीसीले जनाएको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?