
देश सञ्चार
माघ २६, २०७७
अ
+
अ
अ
-
राष्ट्रियसभा सदस्य दिलकुमारी रावल ‘पार्वती’ले आफ्नो पार्टी नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्र चितवनमा पूर्वप्रतिवद्धता अनुसार काम नगरेको दाबी गरेकी छिन्।

