
देश सञ्चार
माघ २९, २०७७
अ
+
अ
अ
-
प्रहरीले नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ रामकुमारी झाँक्रीलाई राज्य विरुद्धको कसुरमा पक्राउ गरेको छ। मुलुकी अपराध संहिताकाे धारा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख गरिएको छ।

