
देश सञ्चार
फाल्गुन ३, २०७७
अ
+
अ
अ
-
प्रतिनिधिसभा विघटनविरुद्ध धारणा सार्वजनिक गर्दा अवहेलना मुद्दा लगाउनु अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने प्रयास भएको चारजना पूर्वप्रधानन्यायाधीशहरुले दाबी गरेका छन्।

