कांग्रेस नेता एवं समाजसेवी दाहालको निधन

कांग्रेस नेता एवं समाजसेवी दाहालको निधन
+
-

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं समाजसेवी मित्रसेन दाहालको निधन भएको छ।

लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित दाहालको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनले काठमाडौँको साँखुमा निर्माण जेष्ठ नागरिक आश्रम चर्चित छ।

२०७४ सालको निर्वाचनमा उनी ओखलढुंगाको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए। तर उनी नेकपाका अम्बिरबाबु गुरुङसँग पराजित भएका थिए।

दाहालमा मिर्गौलाको समस्या देखिएपछि यो रोगबाट पीडित अन्य बिरामीको समेत उपचारको समन्वय गर्दै आएका थिए। उनी दाहाल प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य पनि हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?