कविता

ठोकतन्त्र, जोकतन्त्र, शोकतन्त्र

ठोकतन्त्र, जोकतन्त्र, शोकतन्त्र
+
-

पञ्चतन्त्र, प्रजातन्त्र गणतन्त्र देखेँ
टुना–मुना मोहनीका लोकमन्त्र खेपेँ
कन्थाहीन मुखियाको सुनमाथि हिरा
हिरा राख्ने भकरीमा छैन पुत्ले किरा…!

ठोकतन्त्र, जोकतन्त्र शोकतन्त्र देखेँ
नौटङ्की र नाटकको भोकतन्त्र देखेँ
गैरीखेतमा खेती छैन पारिसके चिरा
बगरेले कठै ! चिरे धमनी र शिरा…!

देखेँ मैले छाडातन्त्र, भाँडतन्त्र देखेँ
दाम्लो चुँडी शहर चर्ने साँढतन्त्र देखेँ
गिरिधर जपिरहिन् सारा जीवन मीरा
भद्रापति भागे कतै बचाऊ धीरा–भीरा…!

कृष्णः गिरिधर, भद्रापति
देवीः धीरा, भीरा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?