
देश सञ्चार
फाल्गुन १०, २०७७
अ
+
अ
अ
-
संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेका रिटको फैसला केही दिनभित्र हुन लागेको सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। सोमबार रामशाहपथस्थित सर्वोच्च अदालत पुगेर प्रधानसेनापति थापाले राणासँग कुराकानी गरेका हुन्।

