लिमीका बालबालिकाले खोप लगाउन पाएनन्

लिमीका बालबालिकाले खोप लगाउन पाएनन्
+
-

सिमकोट – हुम्लाकाे नाम्खा गाउँपालिकाको वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बालबालिकाहरुले नियमित खोप लगाउन पाएका छैनन्।

लिमी प्रवेश गर्ने नारा र न्यालु लेकमा हिमपातले गर्दा बाटो अवरुद्ध भएपछि बालबालिका खोपबाट बन्चित भएका हुन्।

गत कात्तिक महिनाबाट लिमीका तीनवटै गाउँका बालबालिकाहरुले नियमित खोप लगाउन नपाएको हल्जी गाउँका छिरिङ तामाङले बताए। गाउँमा स्वास्थ्यचौकी भएपनि स्वास्थ्यकर्मी कोही पनि नहुँदा बालबालिका नियमित खोपबाट बन्चित रहेकेा उनले बताए।

कोही पनि स्वास्थ्यकर्मी हिउँदको समयमा  नबस्ने गरेका कारण याे अवधिमा बालबालिकाले खोप लगाउन नपाइरहेकाे वडाअध्यक्ष पाल्जोर तामाङले बताए ।

स्वास्थ्यकर्मीलाई हिउँदको समय पनि लिमीमै बस्न आग्रह गर्दा नमान्ने गरेकाे उनले गुनासाे गरे।

लिमी स्वास्थ्य चौकीका इन्चार्ज गोर भण्डारीका अनुसार गत कात्तिक पहिलो हप्ता लिमी छोडेका स्वास्थ्यकर्मी लिमी जाने बाटो बन्द भएपछि राेकिएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?