अल्लो प्रशोधनमा महिलालाई रोजगारी

अल्लो प्रशोधनमा महिलालाई रोजगारी
+
-

सिमकोट– वन जंङ्गलमा खेर गएको अल्लोको प्रशोधन हुन थालेपछि स्थानीय महिलाहरुले रोजगारी पाएका छन्। गाउँमा अल्लो प्रशोधन मेशिन स्थापना भएपछि महिलाले रोजगारी पाएका हुन्।

हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ४ को लौठी गाउँकी मौरी जैसीले वनबाट अल्लो संकलन गर्ने र त्यसको धागो तयार गर्ने काम गर्न पाउँदा महिलाहरुले रोजगारी पाएको सुनाइन्। उनले यस वर्ष ७४ दिन उक्त कार्यमा रोजगारी पाइन्।

मण्डाल्नी अल्लो प्रशोधन उद्योगका संञ्चालन सुझाव ढकालका अनुसार उद्योगमा सात जना महिला कामदार नियमित पारिश्रिमक पाउने गरी रोजगारीमा रहेका छन्।

वनबाट अल्लो संकलन गर्ने, त्यसलाई कच्चा पदार्थ तयार गर्ने र धागो बनाउन ७७ जना महिलाले काम गर्ने गरेका छन्। यसमा महिला मात्र रोजगारीमा रहेको उनले बताए।

उद्योगले हालसम्म ३६ क्वीन्टल धागो उत्पादन गरेर एक हजार ५३ मिटर कपडा तयार पारेर काठमाडौँ पठाएर बिक्री गरेको छ। केही मात्रामा भने हुम्लामा पनि तयार भएका सामाग्रीहरुले बिक्री हुने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?