खारेज भएको नेकपाको पार्टी कार्यालयमा लेखियो एमाले

खारेज भएको नेकपाको पार्टी कार्यालयमा लेखियो एमाले
+
-

झापा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको झापाको पार्टी कार्यालयको बोर्डमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको छ।

मंगलबार बिहान कोष्टको (नेकपा) लाई मेटाएर एमाले लेखिएको युवा नेता शिव ढुङ्गेलले जानकारी दिए।

सर्वोच्च अदालतले केपी ओली र प्रचण्डको नेकपालाई आधिकारिकता नदिएपछि पूर्ववत रुपमा एमाले र माओवादी केन्द्र व्यूँतिएपछि प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको पार्टी कार्यालयमा पनि एमाले लेखिएको हो।

तत्कालीन एमालेको विर्तामोडस्थित पार्टी कार्यालयमा पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको थियो।

अन्य जिल्लामा सर्वोच्चको फैसला आउन साथ नाम बदल्ने, बोर्ड परिवर्तन गर्ने काम भए पनि प्रधानमन्त्रीको गृह जिल्लामा मंगलबार मात्र नाम परिवर्तन गरिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष