विश्वमा सबैभन्दा बढी आम्दानी र डाउनलोड हुने एप टिकटक

विश्वमा सबैभन्दा बढी आम्दानी र डाउनलोड हुने एप टिकटक
+
-

काठमाडौँ-विश्वमा सबैभन्दा बढी डाउनलोड गर्न एपमध्ये टिकटक पहिलो नम्बरमा परेको छ।

संस्था सेन्सर टावरका अनुसार गएको फ्रेबुअरीमा मात्रै टिकटक ५ करोड ६० भन्दा बढी डाउनलोड भएको छ।

यस्तै डाउनलोड मात्र नभएर टिकटक हाल विश्वकै सबैभन्दा बढी आम्दानी गर्न एप पनि बनेको छ। टिकटक पछिल्लो ११ महिनादेखि सबैभन्दा बढी आम्दानी गर्न एप बनेको छ।

यसैगरी, फेसबुक फेब्रुअरीमा दोस्रो धेरै डाउनलोड हुने एप भएको छ।

सेन्सर टावरका अनुसार उक्त अवधिका फेसबुक ४ करोड ५० लाखभन्दा बढी डाउनलोड भएको छ भने इन्स्टाग्राम र ह्वाट्एप क्रमशः तेस्रो र चौंथो नम्बरमा रहेका छन् ।

यसअघि जनवरी महिनामा यो सूचीको पहिलो नम्बरमा म्यासेजिङ एप टेलिग्राम रहेको थियो।

फेब्रुअरीमा महिनामा टिकटक प्रति प्रयोगकर्ता १ सय १० अमेरिकी डलर आम्दानी गरेको छ। जुन अघिल्लो महिनाको तुलनामा १.९ गुणा बढी हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?