फोटो फिचर

डोलेश्वर महादेव मन्दिरमा यस्तो छ यसपटक महाशिवरात्रिको रौनक (तस्बिरहरु)

डोलेश्वर महादेव मन्दिरमा यस्तो छ यसपटक महाशिवरात्रिको रौनक (तस्बिरहरु)
+
-

भक्तपुर – महाशिवरात्रिको अवसरमा भक्तपुरका डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहीबार बिहानैदेखि घुईँचो लागेको छ ।

प्रशिद्ध धार्मिकस्थल केदारनाथको शिरका रुपमा लिइने डोलेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तपुर र आसपासका क्षेत्रसहित देशका विभिन्न भागबाट दर्शनार्थी पुगेका हुन् ।

शिवरात्रिका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका साधुहरुले धुनी बालेका छन् ।

कोरोना भाइरसको महामारीका कारण विगतका वर्षमा भन्दा यो पटक दर्शनार्थी कम छन् । तर दर्शनका लागि पुगेकाहरुलाई लामवद्ध गरेर भित्र प्रवेश गराइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मुलगेटमै स्थानीय तहको समन्वयमा दर्शनार्थीका लागि मास्कको व्यवस्था गरिएको छ । मास्क लगाएर मात्रै भित्र प्रवेश गर्न दिइएको छ । तर केहीले भने सो मास्क केही बेरमै फुकालेका छन् ।

देश सञ्चारकी सुजाता खत्रीले महाशिवरात्रिको बिहान डोलेश्वर महादेव मन्दिरमा देखिएको चहलपहल केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?