सिराहा मालपोत कार्यालयमा बम बिस्फोट: चारजना घाइते, दुईको अवस्था गम्भीर

सिराहा मालपोत कार्यालयमा बम बिस्फोट: चारजना घाइते, दुईको अवस्था गम्भीर
+
-

काठमाडौँ- सिराहा मालपोत कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट भएको छ।

पौने १ बजे भएको बिस्फोटमा चारजना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रदेश-२ प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए। घाइते सबै कर्मचारी हुन्।

कार्यालयको पहिलो तलामा विस्फोट भएको थियो। कार्यालयमा सेवा प्रवाह भइरहेका समयमा बिस्फोट भएको थियो।

बिस्फोटको जिम्मा कसैले लिएको छैन। अनुसन्धान भइरहेको डीआईजी सिंहले जानकारी दिए। घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?