सिरहा बम विष्फोटका घाइतेलाई पुर्‍याइयो ट्रमा सेन्टर (तस्बिरसहित)

सिरहा बम विष्फोटका घाइतेलाई पुर्‍याइयो ट्रमा सेन्टर (तस्बिरसहित)
+
-

काठमाडौँ– सिरहाको मालपोत कार्यालय आइतबार दिउँसो भएको बम विष्फोटमा घाइते भएका एकजनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

बम विष्फोटमा गम्भीर घाइते दिनेश कुमार भण्डारीलाई थप उपचारको लागि आइतबार अपराह्न काठमाडौँ ल्याइएको हो। उनलाई बोकेर आएको हेलिकप्टर टुँडिखेलमा अवतरण भएको थियो।

भण्डारीलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

विस्फोटमा ७ जना घाइते भएका थिए। मालपोत कार्यालयको पहिलो तलामा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीको भनाइ छ। घटनास्थलमा गणतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको नाममा पर्चाहरु भेटिएका छन्।

सरकारले आफ्ना मागहरु पूरा नगरेकाले विस्फोट गराएको पर्चामा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?