नेपाल पक्षको कार्यकर्ता भेला डाकिएकै दिन कर्णालीमा कँडेलले बोलाए संसदीय दलको बैठक

नेपाल पक्षको कार्यकर्ता भेला डाकिएकै दिन कर्णालीमा कँडेलले बोलाए संसदीय दलको बैठक
+
-

काठमाडौँ- नेकपा (एमाले) माधव नेपाल पक्षले काठमाडौँमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कार्यदिशा तय गर्न राष्ट्रिय कार्यकर्ता भेला राखेकै दिन चैत्र ४ गते ओली निकट कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदीय दलको बैठक डाकेका छन्।

सर्वोच्च अदालतको फैसलासँगै कर्णाली प्रदेशका इन्चार्जसमेत रहेका कँडेल प्रदेश संसदीय दलको नेतामा चयन भएका थिए।

माओवादीका तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाही भने यतिबेला काठमाडौँमा छन्। कर्णालीमा शाहीलाई सत्ताच्यूत गरी कँडेललाई मुख्यमन्त्री बनाउने कसरत तीव्र पारिएको छ।

केन्द्रमा माओवादीले सरकारको समर्थन फिर्ता लिनासाथ सबैभन्दा पहिले शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सत्ताबाट बाहिरिनु पर्नेछ।

यता नेपाल पक्षले भने ओलीविरुद्ध ठोष कार्यदिशा तय गर्न आगामी ४ र ५ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय शनिबार गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?