झलनाथको अध्यक्षतामा सुरु भयो नेपाल समूहको राष्ट्रिय भेला

झलनाथको अध्यक्षतामा सुरु भयो नेपाल समूहको राष्ट्रिय भेला
+
-

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज गार्डेनमा नेता झलनाथ खनाललको अध्यक्षमा भेला सुरु भएको हो ।

माधव नेपाललाई विशेष अतिथि बनाइएको छ ।

बदलिँदो राजनीतिक परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गरिएको नेपाल समूहले जनाएको छ।

एमाले सचिव योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने बताए।

भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत गरिने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिने जनाइएको छ।

मंगलबार बालुवाटारमा आयोजित चियापान समारोहबाट प्रधानमन्त्री ओलीले गुटका भेलामा जाने एमाले नेता तथा कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?