१७ बुँदे प्रस्ताव पारित गर्दै भेला सम्पन्न

पार्टी एकताका लागि प्रयास जारी राख्ने नेपाल पक्षीय भेलाको निष्कर्ष

पार्टी एकताका लागि प्रयास जारी राख्ने नेपाल पक्षीय भेलाको निष्कर्ष
+
-

काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव कुमार नेपाल र झलनाथ खनाल पक्षीय भेलाले अन्तिम समयसम्म आफ्नो पार्टी एकताका लागि प्रयास गर्ने निष्कर्ष निकालेको छ। भेलाको समापनमा १७ बुँदे प्रस्ताव पारित गर्दै भेला सकिएको हो।

ललितपुरको सानेपामा बुधबारबाट सुरु भएको दुईदिने भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो।

भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीभित्र भएको स्वेछाचारी कदमको निन्दा गरेको छ। साथै एमाले फुटाउन खोजिएको भन्दै नेपाल–खनाल समूहको भेलाले त्यसको भर्त्सना गरेको छ।

यस्तै भेलाले सर्वोच्च अदालतले निवेदकले माग नै नगरेको राजनीतिक विषयमा प्रवेश गरी फैसला गरेको भन्दै फागुन २३ गतेको फैसलाप्रति असहमति जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?