लिमीका २१० जना जेष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

लिमीका २१० जना जेष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप
+
-

सिमकोट– हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीमा २१० जना जेष्ठ नागरिकहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

गाउँपालिका अध्यक्ष विष्णु लामाले लिमीमा २१० जनाले खोप लगाएको जानकारी दिए।

जेष्ठ नागरिकलाई खोप लगाउनका लागि केहीदिन अगाडि गाउँपालिका अध्यक्ष लामाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली लिमी गएको थियो।

हिमपातले लिमी आवतजावत गर्ने बाटो बन्द हुँदा सामान्य उपचार गर्नसमेत नपाउने लिमीका स्थानीयले यसपाली हिउँ कम पर्दा कोरोनाको खोप लगाउन पाएका छन्।

पाँच हजार मिटर अग्लो न्यालु लेकमा जमेको हिउँ छिचोलेर स्वास्थ्यकर्मीको टोली लिमी पुगेर कोरोनाविरुद्धाको खोप लगाउन सफल भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?