नेपाल पक्षका नेता एवं पूर्वमन्त्री घनश्याम भुसालले ओलीले आफूहरुसँग बदला लिन यस्ता निर्णयहरु गर्दै जाने आंकलन गरेका छन्। तर ओलीका विधानविपरीतका यस्ता निर्णयहरुको सामना गर्न आफूहरु तयारी अवस्थामा रहेको भुसालको भनाई छ। देशसञ्चारले लिएको भिडियो अन्तर्वार्तामा भुसालले ओलीबाट भएका निर्णय, आफूहरुको मान्यता र आगामी दिनका योजनाबारे खुलेर धारणा राखेका छन्। प्रस्तुत छ उनको भिडियो अन्तर्वार्ता।
‘ओली गिरोहको शरदार भइसके, झुक्ने ठाउँ छैन’ – घनश्याम भुसाल
अ
+
अ
अ
-