रुखबाट लडे‍र हुम्लामा एकजनाको मृत्यु

रुखबाट लडे‍र हुम्लामा एकजनाको मृत्यु
+
-

सिमकोट– रुखबाट लडेर हुम्लामा एकजनाको मृत्यु भएको छ। सर्केगार्ड गाउँपालिका–७ ठुलागाउँका ५५ वर्षीय गंगबहादुर छत्यालको रुखबाट लड्दा घटनास्थलमै मृत्यु भएको हो।

बाख्रा चराउन गएका छत्याल रुखमा राखेको घाँस खसाल्नेक्रममा लडेर मृत्यु भएको वडाध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए।

स्थानीय पवित्रा देवकोटाले छत्यालको मृत्यु भएको खबर पाएपछि गाउँलेहरु घटनास्थल पुगेको बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?