सरकार र जसपाबीच वार्ता निष्कर्षविहीन, अर्को वार्ता अनिश्चित

सरकार र जसपाबीच वार्ता निष्कर्षविहीन, अर्को वार्ता अनिश्चित
+
-

काठमाडौँ- वार्ताका लागि बालुवाटार पुगेका जनता समाजवादी पार्टी (जसपा) का नेताहरु पुनः निराश फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि मंगलबार उनीहरुलाई बालुवाटार बोलाएका थिए।

वार्तामा आफूहरुको कुरा नमिलेको वार्तामा सहभागि जसपाका नेता लक्ष्मणलाल कर्णले बताए। उनले देशसञ्चारसँग भने, ‘हामी वार्ताका लागि बालुवाटार गएका हौँ। हाम्रा मागबारे कुरा उठायौँ। मागबारे ध्यानपूर्वक सुन्नु भयो। ठोष निर्णय आएन। आश्वासन भने दिनु भएको छ।’

छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, कार्यदलका सदस्य कर्ण र सर्वेन्द्रनाथ शुक्लले भाग लिएका थिए।

अब अर्को वार्ताबारे समय निश्चित नभएको कर्णले बताए। जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत माग राख्दै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?