हुम्लामा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध

हुम्लामा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध
+
-

सिमकोट– हुम्लामा चार दिनदेखि एडिएसएल र टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। कालिकोट जिल्लाको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा उक्त सेवा अवरुद्ध भएको हो।

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध भएको सेवाग्राही नन्दकुमार सिंहले बताए।

महावुमा स्थापना भएको रिपिटर टावरमा खराबी आएपछि टेलिकमको इन्टरनेट र ल्यान्डलाइन सेवा अवरुद्ध भएको टेलिकमका ‘लाइन म्यान’ रामबहादुर बोहराले जानकारी दिए। आइतबारसम्म प्राविधिक टोली महावुमा पुगेर मर्मत गर्ने जानकारी कार्यालयलाई आएको उनले बताए।

हुम्लामा ८६ ल्यान्डलाइन टेलिफोन लाइनबाट इन्टरनेट सेवा प्रदान गरिएको थियो। टेलिकमको नमस्ते र सिडिएमए सेवामा पनि आवाज नसुनिने समस्या देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?