नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रवृतिविरुद्ध अन्तिम समयसम्म लड्ने दृढता व्यक्त गरेका छन्। नेपालले नेकपा एमाले विभाजन आफ्नो चाहना नभएको तर ओलीले आफूहरुलाई गलत्याउने वा मुन्ट्याउने कोसिस गरेमा त्यसको मतलव नराख्ने बताए। बिहीबार देशसञ्चारसँग अन्तर्वार्ता दिँदै उनले ओली प्रवृतिविरुद्धको आफ्नो लडाइँमा आफू सफल हुने दाबी पनि गरे।
‘ओली प्रवृत्तिविरुद्ध अन्तिमसम्म लड्छु, ll MADHAV KUMAR NEPAL
अ
+
अ
अ
-