हाइकू

बा’ का र मेरा कुरा

बा’ का र मेरा कुरा
+
-

…मर्ने भइन् रे
किन लाउने मकै?
‘बा’ को उखान।

सूर्य बोकेर
पश्चिम नभाग्नू है
आफै डुब्दैछ।

सूर्य बोकेर
पूर्वपनि नजानू
आफै झुल्किन्छ।

पार्टी भनेको
माछा बजार जस्तै
नमीठो हस्को !

दमाहा बज्यो–
झ्याम्टा, ट्याम्को सनाई
रिदम एकै !

बादल आई
जमीनमा थ्याच्चियो
पानी परेन !

गर्मी र हावा
उस्तै उस्तै भए’ सि
मान्छे झुक्किए।

झुक्किनु नै छ
ब्वाँसाको कन्याइमा
‘सुखी’ नेपाली !

हराइसके
केशव, शिव, बुद्ध
भेँडीगोठमा !

अब बाँकी छ
एक तिलस्मी पात्र
‘बोली पुराण’ !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?