माधव नेपाल र बामदेव गौतमबीच छलफल जारी

माधव नेपाल र बामदेव गौतमबीच छलफल जारी
+
-

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ।

स्रोतका अनुसार नागपोखरीस्थित बामदेवका छोराको अफिसमा आधा घण्टादेखि छलफल भइरहेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेसँगै नेपाल–खनाल समूहले छलफललाई तीब्रता दिएको छ।

मंगलबार बसेको नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले ओलीले गरेको कारबाहीको भर्त्सना गर्दै संक्युक्त वक्तव्य जारी गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?