बाँकेकाे नरैनापुरमा आगलागी, ५० भन्दा बढी घरमा क्षति

बाँकेकाे नरैनापुरमा आगलागी, ५० भन्दा बढी घरमा क्षति
+
-

नेपालगन्ज – बाँकेको नरैनापुरमा आगलागी भएको छ।

नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा ५० भन्दा बढी घर जलेका छन्।

स्थानीयवासी विनय दीक्षितका अनुसार गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको छ।

आगो अझै पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन।

आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए।

आगोमा जलेर केही मानिस घाइतेसमेत भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

बाँकेको नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ। यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?