आफूहरुलाई कारवाही गर्ने अधिकार ऐन महरलाई नभएको नेता लामाको प्रतिक्रिया

आफूहरुलाई कारवाही गर्ने अधिकार ऐन महरलाई नभएको नेता लामाको प्रतिक्रिया
+
-

काठमाडौँ- नेकपा एमाले अनेरास्ववियुका नेता आरती लामाले आफूहरुलाई कारवाही गर्ने अधिकार महासचिव ऐन महरलाई नभएको प्रतिक्रिया दिएकी छन्। नियम विपरीत आफूहरुलाई निष्काशन गर्ने निर्णय मान्य नहुने प्रतिक्रिया उनले दिएकी हुन्।

अनेरास्ववियुमा अध्यक्ष नविना लामा सांसद भएपछि त्यो हैसियतमा रहेका ऐन महरले आरती लामासहित निवर्तमान सचिवहरू सुदेश पराजुली, वसिम आलमलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको मंगलबार विज्ञप्तिमार्फत सार्वजनिक गरेका थिए।

संगठनको हित विपरित गतिविधि गरेको आरोप लामासहित अन्य दुई जनालाई लगाइएको छ। स्पष्टीकरणको जबाफ दिन अटेर गरेकाले उनीहरुलाई कारवाही गरेको महरको दाबी छ। तर उनको आफूहरुलाई कारवाही गर्ने हैसियत नभएको लामाले दाबी गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?