फोटो फिचर

सिन्दुर जात्राका झलकहरु

सिन्दुर जात्राका झलकहरु
+
-

काठमाडौँ– भक्तपुरको मध्यपुर ठीमिमा सिन्दुर जात्रा मनाइएको छ। भक्तपुरको बिस्केट जात्रा अन्तर्गत हुने सिन्दुर जात्रा एक अशं हो।

विजय उत्सवका रुपमा मनाइने यो जात्रा लिच्छवीकालदेखि चल्दै आएको हो। बिस्केट मध्यकालमा आएपछि भव्यताका साथ मनाउन थालिएको हो।

यो जात्रा साथीभाइसँग फ्रुस्रो सिन्दुर लगाएर मनाइन्छ। होलीको अर्को रुपमा चिनिने सिन्दुर जात्रामा ३२ खटका दिदीबहिनीको भेट भएको खुशीयालीमा मनाएको मान्यता छ ।

८ रात ९ दिन लामो जात्रामा वैशाखको २ गते सिन्दुर जात्रा मनाइन्छ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले यो वर्षको सिन्दुर जात्राका झलकहरु केही तस्बिरममा समेट्ने प्रयास गरेका छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?